बारा र पर्सामा भएको घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार सॉझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछु । ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु । मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन … Continue reading बारा र पर्सामा भएको घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त